८ बैशाख २०८१, शनिबार

Tag: युभेन्टस

युभेन्टस रेलिगेसन जोनको क्रोटोनेसँग बराबरीमा रोकियो

एजेन्सी, ६ वैशाख । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्टस रेलिगेसन जोनको क्रोटोनेसँग १ – १ गोलको बराबरीमा रोकिएको हो । क्रोटोनेको घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टसले बराबरी खेलेको