८ बैशाख २०८३, मंगलबार

Tag: युबराज आचार्य

खोटाङका गम्भीर घाईते युवराजलाई आचार्य समाजद्वारा उपचारका लागि ५७ हजार

पुस ९, काठमाडौं । स्वास्थ्य लाभको कामनासहित युबराज आचार्य बचाउ अभियानअन्तर्गत संकलित रकम हस्तान्तरण गरेको छ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी निवासी सरस्वती उच्च माविमा कार्यरत कर्मचारी युवराज आचार्य असोज ३ गते एम्बुलेन्स दुर्घटनामा गम्भीर घाईते हुनुभएको थियो ।