जापानी पत्रकार तीन वर्षपछि रिहा
८ कात्तिक, टोकियो । जापानी स्वतन्त्र पत्रकार जुम्पाई यासुदा सिरियामा अपहरण भएको तीन वर्ष भन्दा लामो समयपछि मुक्त हुनुभएको छ । जापानको सरकारी टेलिभिजन एनएचकेले रिहा गरिएका पत्रकार यासुदा बिहीबार टर्कीको राजधानी इस्तानबुलबाट जापानतर्फ उड्नुभएको जनाएको छ । यासुदा तीन