१६ बैशाख २०८३, बुधबार

Tag: यमनी हुथी

हुथी नेताको हत्यामा सम्लग्न भएको आरोपमा नौ जनालाई मृत्युदण्ड

साउदी अरबले दाबी गरेको सन् २०१८ को हवाई आक्रमणमा मारिएका आफ्ना एक जना प्रमुख नेताको हत्यामा संलग्न भएको आरोपमा यमनी हुथी समूहले शनिबार नौ जनालाई मृत्युदण्ड दिएको बताएको छ । हुथी समूहका तत्कालिन सर्वोच्च राजनैतिक परिषद्का प्रमुख सालेह अल–सामदको तीन