१३ बैशाख २०८१, बिहिबार

Tag: म्यान्चेष्टर सिटी

इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीलाई

एजेन्सी, ३ वैशाख । इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । आइतबार राति भएको खेलमा म्यान्चेष्टर युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा रहेको वेष्टब्रमसँग अप्रत्यासित पराजित भएपछि म्यान्चेष्टर सिटीले पाँच खेल अगावै उपाधि कब्जा गरेको हो । वल्ड ट्राफर्डमा