काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई इमेल पठाएकी छिन् । पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा बयान लिन भन्दै घरमा म्याद तामेल गरेपछि राणाले अख्तियारलाई इमेल पठाएकी हुन् । अख्तियार स्रोतका अनुसार आरजु राणा