काठमाडौं । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव गरेको छ ।