१४ आश्विन २०८१, सोमबार

Tag: म्याग्दी र मुस्ताङ

म्याग्दी र मुस्ताङका पर्यटकीय स्थानमा भीड

गलेश्वर, म्याग्दी । म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी र पुनहिल, तातोपानी तथा मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागवेनीलगायतका क्षेत्रमा आएका छन् । पाहुनाका कारण पर्यटकीय