१२ श्रावण २०८१, शनिबार

Tag: म्याग्दीको तातोपानी कुण्ड

म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएका बिरामीको भीड

गलेश्वर, म्याग्दी । दसैँ सकियसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा उपचारका लागि आएको बिरामीको भीड लागेको छ । बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्नेको घुइँचो लागेको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्ड व्यवस्थापन