६ जेष्ठ २०८१, आइतबार

Tag: मौसम पूर्वानुमान

२०७९ वैशाख १ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक