१४ बैशाख २०८१, शुक्रबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, चैत १६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ ।