१५ असार २०८१, शनिबार

Tag: मौसम पूर्वानुमान

२०७९ असार ५ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असार ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका