१७ चैत्र २०८२, मंगलबार

Tag: मौसम पूर्वानुमान

आज साउन २ गते शुक्रबार देशभरको मौसम पूर्वानुमान

साउन २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि