साउन १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हालको मौसमको अवस्था देशभर सामान्य बदली रही बागमती प्रदेश,