१४ आश्विन २०८३, बुधबार

Tag: मौसम पूर्वानुमान

आज असोज १० गते शनिबार देशभरको मौसम पूर्वानुमान

असोज १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र रहेको छ । साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ