१६ चैत्र २०८२, सोमबार

Tag: मौलिक फागु संरक्षण

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी

तानसेन, पाल्पा । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो । औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो । हाय हाय रगत के मसिया बनावे सखियाँ । धड्कन लाग्यो छाती हो । फागु खेलन हो…हुरी खेलन..राजाको आँगनमा