झिँगाको होइन मौरीको सङ्गत गर्नुहोस् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झिँगाको नभई मौरीको सङ्गत गर्न सुझाव दिएका छन् । सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत मान्छेको सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका हुन् । प्रधानमन्त्री ओलीले कहिल्यै पनि गलत संगतमा नलाग्न युवाहरूलाई