३१ असार २०८२, मंगलबार

Tag: मोहनबहादुर बस्नेत

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको पद स्वतः निलम्बनमा परेको हो । उनीसहित १५ नेपाली, एक विदेशी र