२ कार्तिक २०८१, शुक्रबार

Tag: मोहनप्रसाद ओली

प्रधानमन्त्री ओलीले लगाए पिताको हातबाट दशैंको टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् । ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट