११ बैशाख २०८३, शुक्रबार

Tag: मोरि मोन्टान गुर्दो

फ्रान्सका विदेश सचिव आउँदै

२२ पुस, काठमाडौँ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउनुहुने भएको छ । परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उहाँका