१० बैशाख २०८३, बिहिबार

Tag: मोतीलाल सापकोटा

घण्टौँ हिँडेर दूध बेच्न बजार

६ पुस, बागलुङ । उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्नुहुन्छ ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ । दूध बोकेर