१३ बैशाख २०८१, बिहिबार

Tag: मोटरसाइकल दुर्घटना

मकवानपुरमा दुर्घटनामा परी २ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा आज भएको फरक फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा एक र पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटौँडा मनहरि सडक खण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको