१४ बैशाख २०८१, शुक्रबार

Tag: मोटरसाइकल दुर्घटना

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भैरहवा । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने जिल्लाको मर्चवारी गाउँपालिका-१ का १९ वर्षीय रामचन्द्र केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा