१९ बैशाख २०८३, शनिबार

Tag: मेवा जलविद्युत्

तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

फुङ्लिङ, ४ मङ्सिर । ताप्लेजुङमा रु २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको जनाइएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर