१८ भदौ २०८३, बिहिबार

Tag: मृतकको सम्मान

रसुवा बाढीका मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ । आज बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले यही भदौ २२ गतेलाई राष्ट्रिय शोकको घोषणा गर्दै देशभर सरकारी कार्यालय