१२ श्रावण २०८१, शनिबार

Tag: मूल्य

सुनको मूल्य यतिधेरै घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ८ सय रुपैयाँ घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि ३५ रुपैयाले घटेर प्रतितोला