६ आश्विन २०८१, आइतबार

Tag: मूलको पानी

घट्दै मूलको पानी

नारायण ढुङ्गाना काठमाडौँ, ८ असार । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सिलामेमा १५÷२० वर्ष अघि कुलो खनेर हिउँदमा गहुँ र तोरी लगाइन्थ्यो । स्थानीय नवराज अधिकारीलाई अहिले उक्त खेती प्रणाली इतिहास बनेको छ । त्यसैगरी हरियाली हुन्थे धादिङका विकट किराञ्चोकको रिष्ठाबोटेलगायत बस्तीका