काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा रहेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद भाटले यस्तो बताएका हुन् । यद्यपि उनले