१२ आश्विन २०८१, शनिबार

Tag: मुलुक सुहाउँदो छैन

प्रचण्डको तर्क : संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो भएन

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदले प्रधानमन्त्री चुन्ने व्यवस्था मुलुक सुहाउँदो नभएको तर्क गरेका छन् । आज सोमबार पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा कम्युनिष्ट संस्थापक नरबहादुर कर्माचार्यको नवौं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा