१२ बैशाख २०८१, बुधबार

Tag: मुरारका समूह

सिमेन्ट उद्योगको तातो हावाबाट देशमै पहिलोपटक यसरी गरिँदैछ विद्युत् उत्पादन

भदौ २३, काठमाडौँ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको