७ फाल्गुन २०८२, बिहिबार

Tag: मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

राष्ट्रपति पौडेलद्वारा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को उद्घाटन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच उद्घाटन गरे । क्यानभासमा रंग लगाएर राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् । सो अवसरमा त्यहाँ राखिएका चित्रकलाकाे राष्ट्रपति पाैडेलले अवलाेकन पनि गरे