३ फाल्गुन २०८२, आइतबार

Tag: मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ, १० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका