७ चैत्र २०८२, शनिबार

Tag: मुद्दा ओझेल

महिला आयोग पदाधिकारीविहीन, मुद्दा ओझेलमा

२५ असोज, काठमाडौँ । महिलाको हकहित र समान प्रतिनिधित्व सुनिश्चित गर्ने काम गर्दैआएको राष्ट्रिय महिला आयोग एकवर्षदेखि पदाधिकारीविहीन बनेको छ । नेपालको संविधान (२०७२) जारी भएसँगै संवैधानिक निकायको हैसियत पाएको यो आयोग एक वर्षअघिदेखि पदाधिकारीविहीन छ । कानूनअनुसार महिला आयोगमा