८ बैशाख २०८१, शनिबार

Tag: मुख्यमन्त्री

प्रदेश १ मा शेरधन राईले दिए संसदीय दलको नेता र मुख्यमन्त्री पदवाट राजीनामा

विराटनगर । प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता एवं मुख्यमन्त्रीले शेरधन राईले दुवै पदवाट राजीनामा दिएका छन् । आज बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकमा शेरधन राईले एमालेका संसदीय दलको नेतावाट राजीनामा दिएका हुन् । राईले राजिनामा