मुकेशको परिवारको चाडपर्व सधैँ खल्लो
१९ असोज, काभे्रपलाञ्चोक । दशैँ तिहारमा छिमेकका घरमा झिलीमिली हुँदाका बखत बनेपास्थित मुकेश कायस्थको परिवारमा भने थप चिन्ताले सताउने गर्छ । परिवारका एक्ला छोरा मुकेश २०६२/६३ को जनआन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएका थिए । त्यसयता कायस्थ परिवारको चाड चिन्तामै बित्ने