३ बैशाख २०८३, बिहिबार

Tag: मुआब्जाप्रति

जलविद्युत् आयोजनाको मुआब्जाप्रति आपत्ति

१९ असोज, दमौली । तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति जनाइएको हो । आयोजना प्रभावित सङ्घका तर्फबाट