५ आश्विन २०८१, शनिबार

Tag: मिलन चाम्स

फिल्म रिभ्यू होइन, मानहानीका कारण प्रनेश पक्राउ गरेको मिलनको दावी(भिडियोसहित)

काठमाडौं । चलचित्र निर्देशक मिलन चाम्सले फिल्म रिभ्यू गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेग्ज्यतीका कारण प्रनेश गौतमविरुद्ध प्रहरी कहाँ गएको स्पष्टीकरण दिएका छन् । फिल्म टिमले भने बुधबार पत्रकार सम्मेलन गरेर फिल्म रिभ्यूका कारण नभई मानीहानी गरेको, रंगभेदी