७ बैशाख २०८१, शुक्रबार

Tag: मिरगन्ज खोला

विराटनगर भन्सारमा राजस्व संकलन प्रभावित, लक्ष्य अनुरुप संकलन नहुने संकेत

भदौ २२, बिराटनगर । जोगवनीस्थित मिरगन्ज खोलाको पुल क्षतिग्रस्त भएपछि विराटनगर नाका भएर हुने आयात निर्यात प्रभावित भएको छ । योसँगै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनसमेत प्रभावित भएको छ । पुल क्षतिग्रस्त भएको तीन सातासम्म पनि मर्मत नहुँदा ५७ करोड