२३ बैशाख २०८१, आइतबार

Tag: मिथिला

मिथिलामा लाईको प्रयोग

५ माघ, बर्दिवास । ‘खाजा खाउँ…लाई, सनेस (कोसेली) पनि पठाउँ लाई नै ।’ अहिले महोत्तरीसहितको मिथिला क्षेत्रमा तील, चिउरा र मुरीबाट बनेका लाई(लड्डू) को प्रयोग बढ्दो छ । तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै घरमा आउने आफन्तको स्वागतमा लाई नै प्रयोग