४ बैशाख २०८१, मंगलबार

Tag: माही गिल

विवाह नगरी ‘छोरी’ जन्माएकी चर्चित नायिका भन्छिन, सामान्य कुरा हो, मलाई समस्या छैन

एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले भारतभर चर्चा पाइरहेको छ । अववाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको