१० बैशाख २०८३, बिहिबार

Tag: मासु बरामद्

मन्थलीबाट ६७ किलो सडेको मासु बरामद्

१० पुस, मन्थली । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित