१३ बैशाख २०८१, बिहिबार

Tag: मानुषी छिल्लर

विश्व सुन्दरी मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्दै

एजेन्सी, विश्व सुन्दरी मानुषी छिल्लरले निर्देशक चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्न लागेको ‘पृथ्वीराज चौहान’मा अभिनेता अक्षय कुमारसँग बलिउडमा डेब्यु गर्ने भएकी छिन् । उनि प्रियंका चोपडा पछि पहिलो र विश्व सुन्दरी प्रतियोगिता जित्ने छैठौं भारतीय महिला हुन् । सन् २०१८ मा