१२ बैशाख २०८१, बुधबार

Tag: मानव शरीरका सबै भित्री अंगहरु हेर्न सकिन्छ

विश्वमा नै पहिलो पटक शरीरका भित्री अगं देखिने क्यामरा बन्यो

भाद्र २२, काठमाडौँ | वैज्ञानिकहरुले एउटा यस्तो क्यामरा तयार गरेका छन् जसका माध्यमद्वारा मानव शरीरका सबै भित्री अंगहरु हेर्न सकिन्छ । डाक्टरहरुले बिरामीको शरीरको भित्री जाँच गर्नका लागि मेडिकल औजार इन्डोस्कोपको प्रयोग गर्दछन् । र, उक्त क्यामरा सोही इन्डोस्कोपीको प्रक्रियामा