मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी
तनहुँ। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२र८३ मा जिल्लाका आठ सामुदायिक वनमा पोखरी निर्माण गरेको हो। पानी खोज्दै आउने वन्यजन्तुले