२८ कार्तिक २०८३, शनिबार

Tag: माधव नेपाल

राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई शीर्ष नेताहरुबीच छलफल भएको हो । उनीहरुबीच फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबारे छलफल