काठमाडौँ । विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले आफूहरुको बैठक आधिकारिक भएको बताएका छन् । साथै उनले एमाले ब्यूँतन नसक्ने पनि बताएका छन् । मंगलबार बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता