१ जेष्ठ २०८२, बुधबार

Tag: माधवकुमार नेपाल

सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन शीर्ष नेताहरुबीच भएको भेटमा देशको समसामयिक राजनीतिबारे