१२ मंसिर २०८१, बुधबार

Tag: माधवकुमार नेपाल

ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीति भएको नेपालको भनाई

काठमाडौं । एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पुरानै संरचना फर्काउने सन्देश पठाए पनि त्यसलाई ‘धोका’ को संज्ञा दिएको छ। एमालेको आन्तरिक विवाद समाधानका लागि दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता माधवकुमार नेपालले ओलीको