तनहुँ हाइड्रोलाई स्थानीयवासीले बुझाए ३५ बुँदे मागपत्र
तनहुँ, २१ असोज । तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले मङ्गलबार विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन् । आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका मागहरु सम्बोधन गर्ने चासो नदिएको भन्दै प्राथामिकताका आधारमा सम्बोधन गर्न