१२ बैशाख २०८१, बुधबार

Tag: महेश बस्नेत

निर्वाचन आयोग पुगेर महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्तलाई दिए यस्तो कडा दवाव

काठमाडौं । नेकपाको आधिकारिकताको विवादको निर्णय गर्न हतार नगर्न केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् । राजनीतिक रुपमा एक रहेको नेकपाको आधिकारिकताको विवाद चाँडोभन्दा चाँडो टुंग्याउन विभिन्न पक्षबाट आग्रह गरिरहेका बेला नेता